२२ बैशाख २०८१, शनिबार

Tag: केशव बोहरा

रेशम चौधरीको आममाफीविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

काठमाडौं । सरकारले टिकापुर घटनाका दोषी रेशम चौधरीलाई आममाफी दिएपछि टिकापुरमा हत्या भएका नेपाल प्रहरीका इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा बोहरा (कडायत) ले सर्वोच्च अदालत दायर गरेको रिट आज दर्ता भएको छ । टीकापुर घटनाका तीनवटै तहका अदातलबाट दोषी ठहर