२५ बैशाख २०८१, मंगलबार

Tag: केशव कोइराला

शहीद कोइरालाको प्रतिमास्थल खण्डहर बन्दै

६ माघ, बर्दिवास । महोत्तरी जिल्लाको मटिहानीस्थित शहीद केशव कोइरालाको स्मारकस्थल खण्डहर बनेको छ । नेपालको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा शहीद कोइरालाको मटिहानी नगरपालिका–७ स्थित स्मारकस्थलको संरक्षण र मर्मत सम्भार नपाएपछि खण्डहर बनेको हो । नेपाली काङ्ग्रेसको आह्वानमा सशस्त्र आन्दोलनको