२२ बैशाख २०८१, शनिबार

Tag: केशरमान रोका

केशरमान रोका रुकुम पूर्वको कांग्रेस सभापतिमा निर्वाचित

रुकुम पूर्व । नेपाली कांग्रेसको रुकुम पूर्वको जिल्ला सभापतिमा केशरमान रोका सर्वसम्मत निर्वाचित भएका छन् । रोका निवर्तमान पार्टी सभापति पनि हुन् । रोका लुम्बिनी प्रदेशका जिल्लाहरुमा सभापति निर्वाचित हुने पहिलो हुन् । जिल्ला कार्यसमितिका सबै सदस्य सर्वसम्मत रुपमा निर्वाचित