२४ बैशाख २०८१, सोमबार

Tag: केशब स्थापित

एमालेद्वारा काठमाडौंको मेयरमा पूर्वमन्त्री एवं मेयर स्थापितलाई अघि सार्ने तयारी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले काठमाडौं महानगरको मेयरमा केशब स्थापितलाई अघि सार्ने तयारी गरेको छ । एमोलेले मेयरमा अहिलेका मेयर विद्यासुन्दर शाक्य, पूर्वमन्त्री एवम् प्रतिनिधिसभा सदस्य रामवीर मानन्धर, केशब स्थापित, निर्मला देउला र ईन्दिरा पन्तसहित पाँच जनाको नाम