२४ बैशाख २०८१, सोमबार

Tag: केवल एउटै पृथ्वी

विश्व वातावरण दिवस : कसले जोगाउला ‘केवल एउटै पृथ्वी’

काठमाडौँ । विसं २०७८ फागुन २१ गते मुस्ताङको थासाङ गाँउपालिका २ को मानापाथी हिमालको फेदमा दर्जनौँ चौरी आफ्नै लयमा चरिरहेका थिए । स्थानीय सुशीला शेरचन र उनका भाइ नरप्रसादको आम्दानीको बाटो थिए चौरी । गुरुसाङ्वो गुफा माथिको चिप्लुङ लेकमा चौरीको