२२ बैशाख २०८१, शनिबार

Tag: केपीएल

केपीएलको दोस्रो संस्करण वैशाख १२ देखि

२८ चैत, सुर्खेत । कर्णाली प्रिमियर लिग (केपीएल) को दोस्रो संस्करण वैशाख १२ देखि २१ गतेसम्म सञ्चालन हुने भएको छ । कर्णाली क्रिकेट एकेडेमीको आयोजनामा वीरेन्द्रनगरस्थित कालुन्चोक क्रिकेट मैदानमा प्रतियोगिता सञ्चालन हुने छ । आयोजकले प्रतियोगितामा सहभागी हुने टिमको नाम