१९ बैशाख २०८१, बुधबार

Tag: केन्द्रीय सदस्यको बैठक

देउवालाई सभापतिमा टक्कर दिन पौडेलले बोलाएको आफूनिकट केन्द्रीय सदस्यको बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेस सभापति शेरबहादुर देउवालाई सभापतिमा टक्कर दिन आफूनिकट केन्द्रीय सदस्यको बोलाएको बैठक आज बस्दैछ । पौडेलले आफूनिकट नेताहरुलाई आगामी महाधिवेशन केन्द्रित भएर आज शुक्रवार दिउँसो २ बजे बसुन्धरास्थित दियालो फुडल्याण्डमा बैठक बस्न