२० बैशाख २०८१, बिहिबार

Tag: केन्द्रीय कार्यसमितिको निर्वाचन

नेपाल बार एशोसिएशनको निर्वाचन आज शनिबार हुँदै

काठमाडौँ । नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचन आज शनिबार हुँदै छ । नयाँ कार्यसमितिका लागि प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूह र बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहबीच प्रतिस्पर्धा हुन लागेको हो । उक्त समूहमध्ये