२४ बैशाख २०८१, सोमबार

Tag: केन्द्रिय कमिटी

केन्द्रिय कमिटी यो हातले बनाएको हुँ, यो हातले काट्न सक्छु : प्रधानमन्त्री ओली

पोखरा । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले नेकपाको केन्द्रीय कमिटी आफूले बनाएको र आवश्यक परेका बेला हटाउन सक्ने चेतावनी दिएका छन् । गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलामा आज पोखरामा सम्बोधन गर्दै ओलीले देव