२३ बैशाख २०८१, आइतबार

Tag: केदारस्युँ पहिरो

बझाङ केदारस्युँ पहिरो : ४ जना जनाको शव निकालियो, ३ जना बेपत्ता

बझाङ, असार २० । बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका-८ को मल्लेसिमा गएको पहिरोमा पुरिएका ४ जनाको शव निकालिएको छ । जिल्लास्थित बिसौला प्रहरी चौकी, जनप्रतिनिधि र स्थानीयहरुले पहिरोमा पुरिएका ४ जनाको शव निकालेका हुन् । वडा अध्यक्ष गणेशबहादुर बोहोराले ४० वर्षीया