२५ बैशाख २०८१, मंगलबार

Tag: केके मार्ट

बढी मूल्यमा मदिरा बिक्री गर्ने केके मार्ट र धन्वन्तरि ट्रेडर्सलाई कारवाही

काठमाडौँ, २० जेठ । बढी मूल्यमा मदिरा बिक्री गर्ने र बिलबिजक जारी नगरी आयुर्वेदिक सामान बिक्री गर्ने दुई पसललाई कारवाही गरिएको छ । बजार अनुगमनका क्रममा खुद्रा मूल्यभन्दा बढी मूल्यमा नेपाली मदिरा बिक्री गरेवापत क्षेत्रपाटीस्थित केके मार्टलाई जरिवाना गरिएको वाणिज्य,