२२ बैशाख २०८१, शनिबार

Tag: केएमसी कलेज

मन्त्री पौडेल केएमसी कलेज पुगेर २४ घन्टाभित्र शुल्कबारे रिपोर्ट दिन निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल काठमाडौं मेडिकल कलेजले अतिरिक्त शुल्क लिएको उजुरी र गुनासो गरेपछि कलेज पुगेका छन् । कलेजले अतिरिक्त शुल्क लिएको विद्यार्थीहरूले उजुरी र गुनासो गरेपछि बुझ्न मन्त्री पौडेल आज भक्तपुरस्थित मेडिकल कलेज पुगेका