४ जेष्ठ २०८१, शुक्रबार

Tag: कृष्ण प्रसाद सिटौला

नेपाली काँग्रेसका नेता कृष्ण सिटौलालाई कोरोना संक्रमण

काठमाडौँ । नेपाली काँग्रेसका बरिष्ट नेता कृष्ण प्रसाद सिटौलालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । हिजो मंसिर २६ गते गरिएको कोरोनाको पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको उनले सामाजिक संजाल फेसबुकमार्फत जानकारी दिएका हुन् । कोरोना संक्रमण भएसँगै