२२ बैशाख २०८१, शनिबार

Tag: कृष्णहरि बाँस्कोटा

सूचनाको हक पारदर्शी ढंगले प्राप्त गर्न सक्ने वातावरण हुनुपर्छ : प्रमुख आयुक्त बाँस्कोटा

१९ साउन, इटहरी । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले जनउत्तरदायी एवं लोकतान्त्रिक शासन प्रणाली प्रवद्र्धनका लागि हरेक नागरिकले सूचनाको हकलाई पारदर्शी ढंगले प्राप्त गर्नसक्ने वातावरण हुनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय सूचना आयोगले प्रदेश नं. १ स्तरीय स्थानीय