२३ बैशाख २०८१, आइतबार

Tag: कृष्णप्राद अधिकारी

एमाले लमजुङको अध्यक्षमा अधिकारी निर्विरोध निर्वाचित

लमजुङ । नेकपा (एमाले) लमजुङको अध्यक्षमा कृष्णप्राद अधिकारी निर्विरोध निर्वाचित भएका छन् । एमालेको एमालेको आठौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा अधिकारी निर्विरोध निर्वाचित भएका हुन् । त्यस्तै उपाध्यक्षमा यशोदा रिमाल, सचिवमा सुभाष पौडेल सर्वसम्मतरूपमा निर्वाचित भएका छन् । त्यस्तै उपसचिवमा भने