२६ बैशाख २०८१, बुधबार

Tag: कृषि व्यवसाय

प्रधानसेनापति थापाको उद्घोष : अवकाशपछि कृषि व्यवसायमा लाग्छु

लमजुङ । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले बेँसीशहर नगरपालिका–२ बगाले गाउँमा निर्माण भएको नेपाली सेना कृषि विज्ञान संस्थानको उद्घाटन गरेका छन् । प्रधानसेनापति थापाले हिजो नेपाली सेनाको कल्याणकारी योजनाअन्तर्गत सैनिक कल्याणकारी कोषद्वारा निर्माण गरिएको नेपाली सेना कृषि विज्ञान संस्थानको उद्घाटन