२० बैशाख २०८१, बिहिबार

Tag: कृषि विकास मन्त्रालय

लगानीअनुरुप प्रतिफल स्थिर

१९ साउन, काठमाडौँ । कृषिमा सरकारी अनुदान र वित्तीय संस्थाको ऋण लगानी उल्लेखनीय छ । तर, लगानीअनुरुप प्रतिफल प्राप्त हुनसकेको छैन । कृषि विकास मन्त्रालयले आव ०७३।०७४ मा रु १० अर्ब ७८ करोड अनुदान र कृषि बिकास बैंकले २०७५ असारसम्म रु