२२ बैशाख २०८१, शनिबार

Tag: कृषि र रोजगारी

कृषि र रोजगारीका लागि तातिए स्थानीय तह

तम्घास १७ जेठ । गुल्मीका चार स्थानीय तहले कृषि र रोजगारीलाई प्राथमिकतामा राखेर बजेट निर्माण गर्ने भएका छन् । जिल्लाका मुसिकोट नगरपालिका तथा मदाने, मालिका तथा धुर्कोट गाउँपालिकाले स्थानीय रोजगारी सिर्जना गर्नका लागि कृषि र कृषिजन्य वस्तुको उत्पादनमा जोड दिने