२५ बैशाख २०८१, मंगलबार

Tag: कृषि औजार

किसानलाई कृषि औजार

खलङ्गा । कृषि विकास कार्यालय जुम्लाले किसानहरुलाई रु ३३ लाखको कृषि औजार सामग्री वितरण गरेको छ । कृषि खेतीमा किसानलाई सहज बनाउन औजार वितरण गरिएको कृषि विकास कार्यालय जुम्लाका कार्यालय प्रमुख बालकराम देवकोटाले बताउनुभयो । परम्परागत औजारले समय धेरै लाग्ने