१४ बैशाख २०८१, शुक्रबार

Tag: कृषि उपज

कृषि उपज बिक्री केन्द्रले किसान र उपभोक्तालाई सहज

घोराही, दाङ । घोराही उपमहानगरपालिका–१५ अमृतटोल स्थित कृषि उपज बिक्री केन्द्र सञ्चालनमा ल्याएपछि कृषकले उत्पादन गरेका वस्तुले बिक्री गर्न सहज भएको छ । कृषि उपजले कृषकले उत्पादन गरेको वस्तु बिक्री गर्न सहज भएसँगै बजारसमेत पाएको छ । उपभोक्ताले समेत सस्तोमा