२४ बैशाख २०८१, सोमबार

Tag: कृषि उपकरण

पाल्पामा कृषि उपकरणको प्रयोग बढ्दो

रामपुर, २६ असार । पाल्पाका ग्रामिण क्षेत्रमा आधुनिक उपकरणको प्रयोग कृषि क्षेत्रमा बढेको छ । यसले कृषि उत्पादनसँगै समयको बचत र लागत कम पर्ने भएपछि कृषकहरु यान्त्रिकरणतर्फ आकर्षित भएका छन् । जिल्लास्थित कृषि ज्ञान केन्द्र र स्थानीय निकायले कृषकलाई कृषि