४ जेष्ठ २०८१, शुक्रबार

Tag: कूल गार्हस्थ्य उत्पादन

विश्व बैंकले भन्यो- नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतमा सीमित रहन्छ

काठमाडौँ । चालु आर्थिक वर्षमा मुलुकको कूल गार्हस्थ्य उत्पादन ३.९ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरिएको छ । विश्व बैंकले ‘विश्वव्यापी आर्थिक सम्भावना’ शीर्षकमा बुधबार जारी गरेको प्रतिवेदनमा सन् २०२२/२३ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने अनुमान गरिएको छ ।