१९ बैशाख २०८१, बुधबार

Tag: कूर्म जयन्ती

वैशाख शुक्ल पूर्णिमा – कूर्म जयन्ती

वैशाख शुक्ल पूर्णिमा कूर्म जयन्ती पनि हो । जल र थल दुबैमा रहने कुर्म अथवा कछुवालाई भगवान् विष्णुको दोस्रो अवतार मानिएको छ । यसैगरी कूर्मलाई यश जगतको आधार मानिएको छ । भारतीय एवं चिनियाँ-तिब्बती ज्योतिषशास्त्रमा कूर्मचक्रलाई आधार मानेर शकुन बिचार