२० बैशाख २०८१, बिहिबार

Tag: कुहिने र नकुहिने फोहर

काठमाडौँ महानगरमा आजदेखि कुहिने र नकुहिने फोहर छुट्याउनुपर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रका बासिन्दाले आज साउन १ गतेदेखि घरमै कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने भएको छ । काठमाडौँ महानगरले आजदेखि लागू हुने गरी कुहिने र नकुहिने फोहर सङ्कलनका लागि तालिका सार्वजनिक गरेको हो । कामपाले हिजो एक सूचना