२३ बैशाख २०८१, आइतबार

Tag: कुसुम श्रेष्ठ

प्रदेश सांसद कुसुम श्रेष्ठमा देखियो कोरोना संक्रमण

विराटनगर, २८ साउन । प्रदेश १ प्रदेशसभा सदस्य सांसद कुसुम कुमारी श्रेष्ठलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षण गर्दा श्रेष्ठमा बुधबार कोरोना पोजेटिभ देखिएको हो । धनकुटाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने