२२ बैशाख २०८१, शनिबार

Tag: कुष्ठरोगी

कुष्ठरोगीलाई अझै समाजको डर

चितवन । भरतपुर महानगरपालिका–५ की ४९ वर्षीया एक कुष्ठरोगी महिला अहिले पनि आफूलाई रोग भएको कुरा गोप्य राख्न बाध्य हुनुभएको छ । उहाँका दुई छोरी र नातिनी कुष्ठरोगी हुन् । उहाँसहित दुई छोरीले दुई वर्षयता औषधि खाँदैछन् भने नातिनीले छ