२२ बैशाख २०८१, शनिबार

Tag: कुष्ठरोग

म्याग्दी कुष्ठरोगको जोखिममा : यसवर्ष ६ नयाँ रोगी भेटिए

गलेश्वर । म्याग्दी जिल्ला कुष्ठरोगका जोखिममा रहेको पाइएको छ । जनस्वास्थ्यको समस्याका रूपमा छैन भनेर दशकअघि नै उन्मूलनको घोषणा गरिए पनि यस वर्ष जिल्लामा ६ नयाँ कुष्ठरोगी भेटिएका छन् । ६९औँ कुष्ठरोग तथा उपेक्षित रोग दिवसका अवसरमा बेनीमा हालै आयोजित