१४ बैशाख २०८१, शुक्रबार

Tag: कुश्मा पहिरो

पर्वतको कुश्मा पहिरो अपडेट : मृतकको संख्या ५ पुग्यो, बेपत्ताको खोजी जारी

पर्वत, ३२ जेठ । पर्वत जिल्लाको कुश्मा नगरपापिलका-३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा शनिबार साँझ परेको भीषण वर्षासँगै बस्ती माथिबाट आएको पहिरोले पुरिएर ५ जनाको मृत्यु भएको छ भने पहिरोले पुरिएका अन्य ४ जना बेपत्ताको खोजी जारी रहेको छ । उक्त