२२ बैशाख २०८१, शनिबार

Tag: कुशहा

कुशहा–बेल्ही सडक निर्माण शुरु

९ फागुन, लहान । लामो समयदेखि अलपत्र छाडेको सप्तरीको कुशाहा–बेल्ही सडकको काम ठेकेदार कम्पनीले पुनः शुरु गरेको छ । राष्ट्रि«य ग्रामीण यातायात सुदृढीकरण कार्यक्रमअन्तर्गत निर्माणाधीन उक्त सडकको कामले निरन्तरता पाएको हो । सडक स्तरोन्नतिको काम सम्पन्न गर्ने समयसीमा २०७३ साउन