२० बैशाख २०८१, बिहिबार

Tag: कुरा हुन्छ

छलफल जारी छ, भोलि एमाले अध्यक्षसँग कुरा हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति निर्वाचनका विषयमा छलफल जारी रहेकोले भोलि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग कुरा गर्ने बताएका छन् । सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा जनता समाजवादी