२१ बैशाख २०८१, शुक्रबार

Tag: कुमारी इन्द्रजात्रा

उपराष्ट्रपति यादवद्वारा कुमारी इन्द्रजात्रा पर्वको शुभकामना

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले मौलिक चिनारी र अद्भूत परिचय बनेका विभिन्न चाडपर्व र त्यसले बोकेका पवित्र भावना र भावलाई जीवन्त बनाउँदै भावी पुस्तामा हस्तान्तरण गर्दै अघि बढ्न जरुरी रहेको बताएका छन् । कुमारी इन्द्रजात्रा पर्व, २०८० को उपलक्ष्यमा स्वदेश