१४ बैशाख २०८१, शुक्रबार

Tag: कुन्ती शाही

कुन्ती शाही र रेखा थापाले अचानक एमाले अध्यक्ष ओलीलाई भेटेपछि…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी महामन्त्री कुन्ती शाही र केन्द्रीय सदस्य रेखा थापाले पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । राप्रपा महाधिवेशनमा महामन्त्री पदमा एक-अर्काका प्रतिस्पर्धी रहेका यी दुई नेतृहरू आखिर एकाएक पार्टीलाई