२० बैशाख २०८१, बिहिबार

Tag: किसान समस्यामा

म्याग्दीमा उत्पादित आलुले बजार नपाउँदा किसान समस्यामा

गलेश्वर । म्याग्दीमा उत्पादित आलुले बजार नपाउँदा किसान समस्यामा परेका छन् । पश्चिम म्याग्दीका मालिका, मङ्गला र धौलागिरि गाउँपालिकाका प्रत्येक व्यक्तिको घरमा यतिबेला खनेको आलु थुपारिएको छ । बारीमा पनि आधाभन्दा बढी आलु खन्न बाँकी छ । अहिलेसम्म कतैबाट पनि