२२ बैशाख २०८१, शनिबार

Tag: किसान आक्रोसित

युरिया मलको चर्को अभावः नपाउँदा किसान आक्रोसित

डोटी । गहुँ छर्ने बेलामा जिल्लामा युरिया मल नपाउँदा किसान आक्रोसित बनेका छन् । असोज अन्तिम साता परेको अविरल वर्षाका कारण आएको बाढीले यहाँका किसानको धानखेती बगाएपछि के खाने भन्ने चिन्तामा परेका किसानलाई अब गहुँ छर्ने बेलामा युरिया मल नपाउँदा