२१ बैशाख २०८१, शुक्रबार

Tag: किसानलाई राहत

कृषि सहायता कोष खडा गरी किसानलाई राहत दिन प्रचण्डको आग्रह

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि सहायता कोष खडा गरी बाढी तथा पहिराबाट प्रभावित किसानलाई राहत दिन सरकारसँग आग्रह गरेका छन् । आज एक विज्ञप्ति जारी गर्दै उनले बाढी र पहिराबाट सबैभन्दा बढी किसान प्रभावित भएको