२४ बैशाख २०८१, सोमबार

Tag: किशोरदत्त बराल

कास्की कांग्रेस जिल्ला सभापतिमा बराल विजयी

गण्डकी । नेपाली कांग्रेस कास्कीको सभापति पदमा किशोरदत्त बराल विजयी बनेका छन् । शनिबार सम्पन्न दोस्रो चरणका मतदानमा उहाँले सुदीपमोहन भट्टराईलाई पराजित गरेका हुन् । शुक्रबारको पहिलो चरणको मतदानमा सभापतिका प्रत्यासी पाँच मध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि