२१ बैशाख २०८१, शुक्रबार

Tag: किर्ते छाप प्रयोग

राहदानी विभागमा किर्ते छाप प्रयोग गरेको आरोपमा १२ जना पक्राउ

काठमाडौं । राहदानी विभागमा किर्ते सरकारी छाप प्रयोग गरेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा मिलन टोल बस्ने अमृत थापा, प्रज्ज्वल खड्का, जीवनकुमार श्रेष्ठ, रञ्जित कार्की, रामजी परियार, गोमा बजगाईं, मिठे मगर, रमेश बजगाईं,