११ जेष्ठ २०८१, शुक्रबार

Tag: किरियापुत्री

सङ्खुवासभामा आगलागीमा परेर किरियापुत्री बसेका दुई दम्पतीको मृत्यु

किमाथाङ्का । सङ्खुवासभाको मादी नगरपालिका-५ च्याङरिङमा आगलागीमा परेर किरियापुत्री बसेका दुई दम्पतीको मृत्यु भएको छ । गए राति आगलागीमा परेर किरियापुत्री बसेका ४७ वर्षीय राजेन्द्रबाबु दाहाल र ४४ वर्षीया कमला भण्डारी दाहालको मृत्यु भएको वडा नं ५ का वडाध्यक्ष नेत्रप्रसाद