२१ बैशाख २०८१, शुक्रबार

Tag: किरण खड्का स्मृति सेभेन–ए साईड फुटवल प्रतियोगिता २०७४

किरण खड्का स्मृति सेभेन-ए साईड फुटबल प्रतियोगिताको उपाधि एल.जी एशोसियसनलाई

भाद्र २५, पोखरा | पोखराको एल.जी.एशोसियसनले प्रथम किरण खड्का स्मृति सेभेन–ए साईड फुटबल प्रतियोगिता २०७४ को उपाधि जितेको छ । पोखराको अम्मरसिंहचोक स्थित अमरसिंह माविको खेल मैदानमा खचाखच दर्शकहरु माझ शनिबार भएको फाईनल खेलमा एल.जी.एशोसियसनले मसिना एफ.सी.लाई २–१ को गोल