२४ बैशाख २०८१, सोमबार

Tag: किबी खेती

किबी खेतीबाट मनग्य आम्दानी

खोटाङ । खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुडेका ६० वर्षीय दोर्जी शेर्पाले लगाएको किबीको बगानमा लटरम्म फलेर पाक्न लागेका करिब साढे आठ क्विन्टल किबीको फल छ । २०७३ सालबाट व्यवसायिक किबी खेती शुरु गरेका उनको दैनिकी अहिले त्यही किबीको