२१ बैशाख २०८१, शुक्रबार

Tag: कित्ता क्लियर

कित्ता क्लियर गर्दै दिल्लीवाट झलनाथले भने- मेरो समर्थन माधव नेपालको पार्टीमा छ

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं विगतमा नेकपा एमालेका बरिष्ठ नेता रहेका झलनाथ खनालले आफू माधव नेपालको नवगठित पार्टीमा भएको स्पष्टीकरण दिएका छन् । खनालको सामाजिक संजाल फेसबुक पेजमा उनको सचिवालयले हिजो साँझ एक पोष्ट गर्दै नयाँ दर्ता भएको नेपाल कम्युनिष्ट पार्टी