२५ बैशाख २०८१, मंगलबार

Tag: किड्नी फेल

किड्नी फेल हुनबाट बच्ने उपायहरु

किड्नी मानव शरीरको एउटा अति नै महत्वपूर्ण अ‌ंग हो । तर हाम्रो आफ्नै कारण र हाम्रो खानपान, आहार व्यवहारको अनियमितताका कारण किड्नी फेल हुने गरेको तथ्य सबैलाई थाहा नै छ । किड्नी फेल हुनु भनेको किड्नी खुम्चनु हो । किड्नीमा