१८ बैशाख २०८१, मंगलबार

Tag: किचलो

नेकपामा किचलो : दाहाल र नेपालले एउटै मञ्चबाट गरे ओलीको आलोचना

साउन १०, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल शुक्रबार बिहान बालुवाटार पुगे। प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुई घण्टा छलफल गरे । त्यसपछि दाहाल नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२औं स्मृति दिवसमा आयोजित कार्यक्रमतिर हिँडे । त्यहाँ वरिष्ठ नेता माधवकुमार नेपाल