४ जेष्ठ २०८१, शुक्रबार

Tag: काैसर शाह

नेपाली काँग्रेसको तर्फबाट संविधानसभा सदस्य काैसर शाह नेकपामा प्रवेश

काठमाडौँ । प्रतिपक्ष दल नेपाली काँग्रेसको तर्फबाट संविधानसभा सदस्य काैसर शाह नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेकी छिन् । आज दिउँसो नेकपा पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा शाह नेकपामा प्रवेश गरेकी हुन् । उनलाई अध्यक्ष प्रचण्डले नेकपामा प्रवेश गरेका काैसर