२४ बैशाख २०८१, सोमबार

Tag: काष्ठमण्डपको उद्घाटन

अन्तत: राष्ट्रपति भण्डारीले गरिन् काष्ठमण्डपको उद्घाटन

काठमाडौँ । २०७२ सालको विनाशकारी महाभूकम्पबाट क्षतिग्रस्त भई भर्खरै पुननिर्माण सम्पन्न भएको काठमाडौंको पुरातात्विक मन्दिर काष्ठमण्डपको आज उद्घाटन भएको छ । काष्ठमण्डपको पुननिर्माण सम्पन्न भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आज उद्घाटन गरेकी हुन् । आज दिउँसो राष्ट्रपति भण्डारीले काष्ठमण्डपको उद्घाटन गरेकी