१९ बैशाख २०८१, बुधबार

Tag: कालीप्रसाद पराजुली

काठमाडौं उपत्यकामा पुन: एक हप्ता निषेधाज्ञा थप्ने तयारी

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई एक हप्ता थपिने भएको छ । काठमाडौँ उपत्यकाका तीन जिल्लाहरु काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरू यस विषयमा आपसी छलफलमा जुटेका छन् । जेठ ३१ गतेसम्म जारी निषेधाज्ञापछि यसको मोडालिटीमा परिवर्तन ल्याइने सक्ने