२१ बैशाख २०८१, शुक्रबार

Tag: कालापानी-लिम्पियाधुरा

कालापानी-लिम्पियाधुरा विवाद : नेपालले जुटायो ऐतिहासिक प्रमाण

काठमाडौं, असोज २५ । नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरासम्मको भूभागको विषयमा ऐतिहासिक प्रमाण जुटाएको छ । नेपालले राजनीतिक र प्रशासनिक नक्सा जारी गरेसँगै गठित विज्ञ समूहको प्रतिवेदनका आधारमा लिम्पियाधुरासम्मको भूमि नेपालको रहेको प्रमाण जुटाएको हो । विज्ञ समूहले बनाएको सो