२२ बैशाख २०८१, शनिबार

Tag: कालखण्ड

नेपालको इतिहासको एउटा कालखण्डको संक्षिप्त चर्चा

काठमाडौँ, जेठ २३। १. जङ्ग बहादुरले आफू पछि आफ्ना सन्तानमा श्री ३ महाराजको रोल क्रम बाँधिदिन सक्थे । राजा सुरेन्द्र र युवराज त्रैलोक्य पनि त्यही चाहन्थे । तर आफ्नो सत्तारोहणमा आफूलाई सधैँ सहयोग गरेका भाइहरूप्रति कृतज्ञता जनाउन जङ्ग बहादुरले आफूपछि