२१ बैशाख २०८१, शुक्रबार

Tag: कार्यान्वयन सम्मेलन

कोप-२७ : ‘कार्यान्वयन सम्मेलन’ हुने

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रहरूको २७औँ सम्मेलन (कोप–२७)लाई हालसम्म भएका सम्झौता तथा निर्णय कार्यान्वयन गर्ने सम्मेलनका रुपमा लिइएको छ । यस सम्मेलनमा रियो सम्मेलन सन् १९९२ देखि ग्लास्गो २०२१ (कोप–२६)सम्म भएका सम्झौता, निर्णय र