२२ बैशाख २०८१, शनिबार

Tag: कार्कीको अग्रता

सुनसरी–४ मा मतगणना जारी, कार्कीको अग्रता

इनरुवा । शनिबारदेखि स्थगित सुनसरी–४ को मतगणना आजदेखि सुरु भएको छ । सुनसरी सदरमुकाम इनरुवा–१ स्थित भगवती माविमा चलेको सर्वदलीय बैठक सकिएलगतै मतगणना जारी रहेको हो । मतगणनाका क्रममा निर्वाचनमा खटिएका कर्मचारीले नेकपा (एमाले) का उम्मेदवारको पक्षमा छ सय छ